Saturday 18th of November | २०७४ मङ्सिर २ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मैलुङ खोलाको साधारण शेयर बाँडफाँट

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २ सोमबार
newsabhiyan

काठमाडौं  । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले प्रभावित क्षेत्रको लागि जेठ १७ गतेदेखि ३१ गतेसम्म बिक्री खुला गरि रितपूर्व आवेदन दिने आवेदकहरुलाई रू. ३ लाख ६८ हजार १ सय ४४ कित्ता साधारण शेयर असार ३० गते बाँडफाँट गरेको छ ।

कम्पनीले रू. सय अङ्कित दरका ३ लाख ६८ हजार १ सय ४४ कित्ता मध्ये उद्योग प्रभावित क्षेत्रका वासिन्दाहरुको लागि १ लाख ८४ हजार ७२ कित्ता र बाँकी १ लाख ८४ हजार ७१ कित्ता रसुवा जिल्लाका लागि निष्कासन गरि साधारण शेयर बाँडफाट गरको हो ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan