Friday 22nd of September | २०७४ असोज ६ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २ सोमबार
newsabhiyan

प्यूठान, २ साउन । सिचाइका लागि बनाइएको ट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ।

प्यूठानको माण्डवी गाउँपालीका ५ साविकको रम्दी–८ स्थित काली खोलामा सिंचाइका लागि बनाइएको ट्यांकीमा डुबेर उनिहरुको मृत्यु भएको हो ।

स्थानीय हुकुम बहादुर थापाको ५ बर्षिय छोरी पवित्रा थापा र पुनाराम थापाको ४ बर्षिय छोरा प्रसान्त थापाको सोमवार  खेल्ने क्रममा डुवेर मृत्यू भएको  प्युठान प्रहरिले  बताएको छ ।

डेढ मिटर गहिराई भएको उक्त ट्यांकीलाई वरीपरीबाट काँढेटारले बारिएको भएपनि खेल्ने क्रममा उनीहरु भित्र गएको प्रहरीले जनाएको छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan