Friday 18th of August | २०७४ भदौ २ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सनी आमा बनिन्

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण १५ आइतबार
newsabhiyan
newsabhiyan

एजेन्सी,अभिनेत्री सनी लियोन जुनसुकै बेला आफ्ना प्रशंसकलाई आश्चर्यमा पार्न सक्छिन् । हालै एउटा अन्तर्वार्तामा सनीले आफू आमा बन्ने कुराका सम्बन्धमा केही खुलासा गरेकी छिन् ।

सनीका अनुसार शारीरिक रूपमा आमा बन्ने उनको कुनै योजना छैन, किनभने अहिले उनको करियर राम्रो गतिमा अघि बढिरहेको छ । यद्यपि सनीले कुनै पनि दिन आफ्नो सन्तानलाई आफ्नै काखमा खेलाइरहेको देखिए आश्चर्य नमान्नसमेत भनेकी छिन् ।

सनीले सरोगेसी वा अन्य कुनै माध्यमबाट जन्मने सन्तानको आमा बन्न आफू तयार भएको बताएकी हुन् । यो भनाइ आएको एक सातामै सनी र उनका श्रीमान्ले दक्षिण भारतको एक अनाथालयबाट २१ महिनाकी बालिकालाई छोरीको रुपमा स्वीकार गरेका छन् । अहिले सनी नयाँ सन्तानको स्याहार–सुसारमा व्यस्त रहेकी छिन् ।  साप्ताहिकबाट

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan