Sunday 22nd of October | २०७४ कार्तिक ५ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पानी र खानीको सदुपयोग गर्न जोड

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण १९ बिहिबार
newsabhiyan

बुटवल, १९ साउन । नेकपा (एमाले)का केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले आयात कम नगरेसम्म मुलुकमा समृद्धि संभव नभएको बताउनुभएको छ ।

तिलोत्तमा व्यापार संघका नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै पूर्वउद्योगमन्त्री पाण्डेयले पानी र खानीको सदुपयोग गर्न सके नेपालको समृद्धि हुने बताउनुभयो । उहाँले नेपालमै पाइने कच्चा पदार्थमा आधारित उद्योग स्थापना गरेर आयातलाई प्रतिस्थापन गरिनुपर्नेमा जोड दिनुभयो ।

प्रजिअ विनोदप्रकाश सिंहले व्यापारी संगठित भैरहँदा उपभोक्ताको हकहितका बारेमा पनि ख्याल गर्नुपर्नेमा जोड दिनुभयो । रासस 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan