Friday 18th of August | २०७४ भदौ २ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

श्रीमानलाई अर्कै युवतीसँग भेटेपछि सडकमै रामधुलाइ (हेर्नुहोस् भिडियो)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २२ आइतबार
newsabhiyan
newsabhiyan

एजेन्सी ।  आफ्ना श्रीमानलाई अर्कै युवतीसँग लजमा गएको भेटेपछि श्रीमतीले सडकमै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछी अहिले निकै चर्चामा छ ।

घटना भारतको भोपाल टीकमगढको हो । घटनापछि प्रहरीले पत्नीलाई सम्झाएर पतीलाई गिरफ्तार गरेको छ । लामो समयदेखि पत्नी आफ्ना पतिलाई प्रेमिकासँग रंगेहात समाउने प्रयासमा रहेको बताइएको छ ।

पति शुक्रबार लजमा प्रेमिकासँग बसेको सुइँको पाएपछि पत्नी त्यहाँ आएकी थिइन् । रिसले चुर पत्नीले पतिकी प्रेमिकालाई कुट्नुसम्म कुटेपछि प्रहरीलाई आफैंले खबर गरेकि थिइन् । 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan