Monday 21st of August | २०७४ भदौ ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्विमिङ कस्टयुम लगाएकी अभिनेत्री सेनाज ट्रेजरीले पौडी खेल्न बोलाएपछि

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २६ बिहिबार
newsabhiyan
newsabhiyan

एजेन्सी । हालै इन्स्ट्राग्राममार्फत आफ्नो निकै हट फोटो सेयर गर्ने अभिनेत्री हुन्  सेनाज ट्रेजरी । उक्त फोटोमा उनी कालो रंगको स्विमिङ कस्टयुममा देखिएकी छिन् ।

समुद्रबीचमा रहेको वाटर भिल्लामा देखिएकी उनले ‘मालदीपबाट मेरो गुड आफ्टरनुन ! मेरो वाटर भिल्ला सीधै समुद्रमा खुल्छ । कोही स्विमिङ गर्न आउन चाहन्छ ?’ भनेर लेखेकी छिन् ।

हालै प्रदर्शन भएको टाइगर श्राफको मुन्ना माइकल फिल्ममा एंकरको छोटो भूमिकामा देखिएकी सेनाज अचेल निकै खुल्न थालेकी छिन् ।

हलिउडको फिल्म ‘द बिग सिक’मा छोटो भूमिका निर्वाह गरेकी उनले ‘ब्राउन नेसन र वन लाइफ टु लाइफ’ नामक टेलिसिरियलमा समेत अभिनय गरेकी छिन् ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan