Thursday 19th of October | २०७४ कार्तिक २ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सन्नी लियोनको कण्डम विज्ञापनको फेरि विवाद (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २६ बिहिबार
newsabhiyan
newsabhiyan

प्राय विवादमा आउने सन्नी लियोन कण्डमको विज्ञापनमा पुनः विवादमा आएकी छन् । उक्त विज्ञापनमाथि गोवाका एक नेताले खुलेरै बिरोध गरेकाछन् । 

जुन प्रकारले उक्त विज्ञापनको प्रचार गरिएको छ त्यसलाई बन्द गर्नुपर्ने माग राखेका ती नेताको छ । विज्ञापनले आफूलाई लज्जित बनाएको बताएका छन् ।

स्मरण रहोस्, सन्नी लियोन म्यानफोर्स कण्डमका ब्रान्ड एम्बसेडर हुन् । उनी यसको विज्ञापनमा पनि देखिन्छिन् । उनको योभन्दा अघि पनि विरोध भइसकेको छ  ।

यसपटक नेता फ्रान्सिस्को सिल्वेरियाले विरोध जनाएका छन् । उनका अनुसार गोवा ट्रान्सपोर्ट कर्पोरेशनको बसमा उक्त कण्डमको प्रचार हुन्छ ।

उक्त विज्ञापनको पोष्टर बसमा लगाइन्छ । उनले भने, ‘यस्तो प्रकारको विज्ञापनमार्फत हामी गोवाका मानिसहरुलाई के सिकाइरहेका छौं ।

बसमा विद्यार्थी यात्रा गर्छन्, यसबाट उनीहरुले के सिक्छन् । यस्ता विज्ञापनले गोवामा मानिसहरुमाथि नराम्रो असर परिरहेको छ ।’ एजेन्सी ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan