Friday 18th of August | २०७४ भदौ २ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वर्षातमा भिजिसकेपछि आफ्नो यौवन कसरी लुकाउँ भन्ने चिन्ता हेर्नुहोस् रोमान्स् भिडियो

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २६ बिहिबार
newsabhiyan
newsabhiyan

काठमाडौं । वर्षातमा भिज्नुमा बेग्लै आनन्द छ । तर भिजिसकेपछि आफ्नो यौवन कसरी लुकाउँ भन्ने चिन्ताले युवतीलाई गाँज्ने गर्दछ ।

यस्तै, चिन्ताले भरिएको गीत ‘वर्षिनु वस्र्यो...’ सार्वजनिक गरिएको छ । मणि शर्मा (रिजाल)को शब्द र दीपक जंगमको संगीत रहेको गीतमा वाँनीका प्रधानको स्वर छ ।

वर्षातको झरी र यससँग जोडिएर आउने जीवनका विविध पाटोलाई समावेस गर्ने कोसिस गरिएको गीत भिडियो सहित सार्वजनिक भएको हो ।  रिलिज भएको एक हप्तामै गीतले राम्रो चर्चा पाइरहेको छ ।

मनीका चार वर्ष अघि एल्वम ‘समन’ बजारमा आएको थियो । यम बरालको स्वर रहेको एल्बमले पनि राम्रो चर्चा पाएको थियो ।

गीतको म्युजिक भिडियो पनि बनेको छ । भिडियोमा सुमी मोक्तान र सुवास तिमिल्सिनाले अभिनय रहेको छ । भिडियो सञ्जय बरालले निर्देशन गरेका हुन् । निशान घिमिरेले सम्पादन र बुद्ध लामाको छायाँकन भिडियोमा छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan