Thursday 19th of October | २०७४ कार्तिक २ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मोडल रञ्जन र सुन्दरी नम्रता यसरी डुबे प्रेममा (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २६ बिहिबार
newsabhiyan
newsabhiyan

काठमाडौँ । गायक शरद ढुंगेलको एल्बम प्रतिध्वनीका समावेश गीत तिमी बिनाको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार तथा प्राध्यापक हेमन्त ढुंगेलले शब्द शृजना गरेको गीतमा मोडल रञ्जन रिजाल र सुन्दरी नम्रता योगीले जिवन्त अभिनय गरेका छन् ।

गीतको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् भने उत्सब दाहालले छायांकन गरेका हुन् । जसको निर्देशन युवराज वाईवाले गरेका हुन् ।

हालै राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको गीतले प्रेमीले गर्ने चोखो माया केहीसँग पनि तुलना गर्न नसक्ने बताएका छन् ।  एल्बम र भिडियोको बजार ब्यबस्थापन समेत भाइब्स क्रियशनले गरेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan