Monday 21st of August | २०७४ भदौ ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आमरण अनसनको २० औं दिन: डा. गोविन्द के.सी. को पछिल्लो अवस्था यस्तो छ (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २८ शनिबार
newsabhiyan

न्यूज अभियान । मेडिकल शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग राखेर काठमाडौंको शिक्षण अस्पतालमा अनशनमा बसेका डा गोविन्द केसीको आज २० औं दिन हो । के.सी.का जायज माग प्रति सरकार अझै सशक्त रुपमा उभिएको देखिएको छैन ।

के.सी.को जीवन नै संकटमा पर्दा पनि सरकारले मागका सम्बन्धमा ठोस कार्य नगरे चौतर्फी सरकारको विरोध भैरहेको छ ।
के छ के.सी.को पछिल्लो अवस्था हेर्नुहोस भिडियोमा ...

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan