Friday 18th of August | २०७४ भदौ २ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बैंक अफ काठमाडौद्धारा सरसफाई कार्यक्रम सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २८ शनिबार
newsabhiyan

काठमाडौं,२८ साउन । बैंक अफ काठमाडौले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

बंैकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत साउन २२ गते अत्तरिया, २३ गते टिकापुर, २४ गते कोहलपुर, २५ गते तुलसीपुर र २६ गते बर्दघाट शहरहरुमा सरसफाई कार्यक्रम आयोजना गरेको थियो ।

उक्त सरसफाई कार्यक्रमको नेतृत्व बैंकका ब्राण्ड एम्बेसेडर प्रसिद्ध हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) ले गरेको बैकले जानकारी दिएको छ । उक्त सरसफाई कार्यक्रममा प्रतिष्ठित व्यक्तिहरु सहित स्थानीय जनताको सहभागिता थियो ।

सरसफाई कार्यक्रम पश्चात मेरी बास्सैका हास्यकलाकारहरु धुर्मुस, चम्सुरी र दाह«ी बुढोले आफ्नो मनोरञ्जनात्मक कला प्रदर्शन गर्नु गरेका थिए ।

सरसफाईमा भाग लिन र मनोरञ्जनात्मक कार्यक्रम अवलोकन गर्न पाएकोमा स्थानीय जनताले प्रसन्नता व्यक्त गरेका थिए ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan