Thursday 19th of July | २०७५ श्रावण ३ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कांग्रेस सभापति यादवको घरमा आगजनी

२ घाइते काठमाडौं ल्याइदैँ

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । नेपाली कांग्रेस सिरहा जिल्लाकी सभापति एवं सभासद सीतादेवी यादवको घरमा प्रदर्शनकारीद्वारा आगो लगाएका छन्।

संविधानको विरोध गर्दै प्रदर्शनमा उत्रिएका संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले सिराहा बजारमा रहेको यादवको घरमा आगजनी गरेका हुन्। यादव सिरहा क्षेत्र नम्बर ३ की सभासद् हुन् ।

यसैबीच पर्सामा गोली लागेका २ घाइते विजय यादव र मुन्सी राउतलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं ल्याईएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan