Monday 16th of July | २०७५ असार ३२ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दुर्घटनामा दुईको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
newsabhiyan

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत पिडा गाविसमा पर्ने घाटबेंसीमा आज मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय गजुरीका अनुसार गजुरीतर्फ जाँदै गरेको बा ४१ प ४५५६ नंको मोटरसाइकल सोही दिशामा गइरहेको ना ३ ख २९४६ नंको ट्रकसँग ठोकिँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार पिडा गाविस जरेका क्षेत्रबहादुर पुलामी र उनका छोरा विष्णुको मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan