Wednesday 14th of November | २०७५ कार्तिक २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यी ८ चर्चित ‘इन्स्टाग्राम वुमन’ जसले बोल्ड तस्विर मात्र सेयर गर्छन्

न्यूजअभियान | प्रकाशित मिति : २०७४ भदौ १९ सोमबार |
newsabhiyan
newsabhiyan

उसो त प्राय सबैले इन्स्टाग्राममा आफ्ना विभिन्न तस्विहरु सेयर गर्ने गर्दछन् । तर यहाँ चर्चा गरिएका त्यसता महिला छन् जसले सिमा नाघेर विभिन्न बोल्ड अर्थात सेक्सी तस्विरहरु मात्रै सेयर गर्ने गर्दछन् । यि महिलालाई इन्स्टाग्राम वुमन पनि भनेर चिनिन्छ ।

१. एन्ना निस्ट्रोम इन्स्टाग्राममा एन्नालाई ४१ लाख भन्दा बढिले फलो गरेका छन् । फिटनेस अर्थात ट्राभल क्विन र मोडल क्विन भनेर चिनीने यिनल बारम्वार आर्कषक तस्विर सेयर गर्छिन् ।

 

💗

A post shared by Anna Nyström (@annanystrom) on

२. एमि विलर्टनका करिव ५ लाख फलोअर्स छन् । टेलीभिजन कार्यक्रम होस्ट र मोडेल समेत रहेकि यिनले पनि आफ्ना सेक्सी तस्विर ससेयर गर्दछिन् ।

३. कर्ली बेकर नायिका, कार्यक्रम प्रस्तोता र पर्सनल ट्रेनर कार्लीले कहिलेकाहि एकदम विवादास्पद तस्विर पनि सार्वजनिक गर्दछिन् ।

४. डेविन व्रुगम्यान करिब १३ लाख भन्दा बढि फलोअर्ससंगै डेविन इन्स्टाग्राममा सक्रिय छिन् । डिजाइनर तथा मोडल यिनले प्राय आफ्ना वोल्ड तस्विर मात्र सेयर गर्छिन् ।

५. शरम डिनिज मोडल हुन् । यिनले वारम्वार आफ्ना आकर्षक तथा वोल्ड तस्विर मात्र इन्स्टाग्राममार्फत सार्वजनिक गर्दछिन् । यिनका म्युजिक भिडियो धेरैले हेर्ने गर्दछन् ।

 

The feeling after a good workout 😎. #soma A sensação depois de um bom treino 😎

A post shared by SHARAM DINIZ (@sharamdiniz) on

६. इन्स्टाग्राममा लिरा मर्सरका करिव ३४ लाख भन्दा बढि फलोअर्स रहेका छन् । मोडल, एक्ट्रेस र इन्फ्लुएन्सर लिराले आफ्ना नाङगा तस्विरसमेत सेयर गरेर चर्चामा आइरहन्छिन् ।

 

SITTING . @eradik_boutique

A post shared by Lira Mercer (@lira_galore) on

७.गलिन्का मिर्गेवा यि मोडललाई इन्स्टाग्रामकी व्युटि क्विन भनेर पनि चिनिन्छ । मिर्गेवाका २२ लाख भन्दा बढि फलोअर्स रहेका छन् ।

 

Нельзя просто так купить новое платье и не сфоткаться в нем😃

A post shared by Galinka Mirgaeva (@mirgaeva_galinka) on

८. मिसा क्याम्पो क्यानडियन मोडल मिसा सबैभन्दा बढि हट तस्विर सेयर गर्ने महिलाभित्र पर्दछिन् ।

 

Semper Fi

A post shared by Misa Campo (@realmisacampo) on

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan