Wednesday 13th of December | २०७४ मङ्सिर २७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मन्जु पौडेलको 'दामी छ रेन्त' म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

आमा गाउने छोरी नाच्ने !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ५ बिहिबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौँ  l  गायीका मन्जु पौडेलको “दामी छ रेन्त” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । मधु साश्रुको शब्दमा सन्तोस श्रेष्ठको संगीत रहेको उक्त गितको भिडियो एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । 

बरिष्ठ संगीतकार सम्भुजित बास्कोटाको प्रमुख आतिथ्यतामा छाया छबी कृयसनको आयोजना रहेको उक्त कार्यक्रममा गित तथा भिडियो सँग सम्बन्धित बिभिन्न ब्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरिएको थीयो ।

कार्यक्रममा बरिष्ठ पत्रकार शान्ति प्रिय, संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागी लगायतको उपस्थिती रहेको थीयो । दामी छ रेन्त मा छायाङ्कन दुर्गा पौडेल, कोरियोग्राफी बि. गोर्खाली ब्वाईज र सम्पादन निशान घिमिरेको रहेको छ ।

भिडियोलाई सहिम प्रजापतिले निर्देशन गरेका हुन । भिडियोमा स्नेहा पौडेलको अभिनय रहेको छ । स्नेहा गायीका मन्जु पौडेलकि छोरी हुन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan