Thursday 15th of November | २०७५ कार्तिक २९ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सन्नीको अनुहार किन बिग्रियो ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ७ शनिबार |
newsabhiyan
newsabhiyan

पोर्न फिल्म छाडेर बलिउडमा सबैको मन जित्दै आएकी सन्नी लियोनले केही दिनअघि डरलाग्दो तस्बिर सामाजिक सञ्जालमा पोस्टेर धेरैको सातो खाएकी छन् । अनुहारभरि हिलोजस्तो नीलो रंग पोतर सामाजिक सञ्जालमा केही छिनमै भाइरल भइन् सन्नी ।

आखिर यो केका लागि ? ‘तपाईंहरुले आजसम्म नदेखेको कुरा मेरो आगामी प्रोजेक्टमा’ क्याप्सन राखेर सन्नीले डरलाग्दो तस्बिर राखेकी छन् । सन्नीले आगामी फिल्मका लागि कृत्रिम अनुहार धारण गर्ने छन् ।

अझ बाहिरिएका भिडियोमा उनका पति डेनियल वेबरले मेकअपको क्रममा खिचेको भिडियोलाई स्न्यापच्याटमा राखेका थिए । सन्नीको नौलो अवतार कस्तो हुने हो त्यो समयले नै बताउला । सन्नीको यसै साता सञ्जय दत्तको ‘भूमि’मा आइटम नम्बरमा प्रस्तुत हुनेछिन् । शुक्रबारबाट ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan