Wednesday 18th of October | २०७४ कार्तिक १ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बलिवुडका चर्चित निर्देशक कुन्दन शाहको निधन

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २१ शनिबार
newsabhiyan
newsabhiyan

मुम्बई । बलिवुडका चर्चित निर्देशक कुन्दन शाहको निधन भएको छ । 

६९ बर्षिय शाहको हृदयघातका कारण निधन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

शाहले जाने भी दो यारो, कभी हा कभी ना, क्या कहना, दिल है तुम्हारा जस्ता चर्चित फिल्म निर्देशन गरेका थिए ।  शाहले नुक्कड़, वाग्लेकी दुनिया जस्ता टेलिभिजन सिरिज पनि बनाएका थिए ।

निर्देशक शाहलाई पहिलो फिल्म जाने भी दो यारोबाट राष्ट्रिय पुरस्कार पाएका थिए । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan