Thursday 14th of December | २०७४ मङ्सिर २८ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एनआरएन डे मनाईदै, भवन भट्ट निर्विरोध हुने

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २५ बुधबार
newsabhiyan
newsabhiyan

काठमाडौं,२५ असोज ।   आज विश्वभरबाट आफ्नो मुलुक फिरेका प्रवासी नेपालीहरुले भब्य रुपमा स्वयम्भुनाथ र पशुपतिनाथमा पुजा अर्चना गरेर एनआरएन डे मनाएका छन् ।

कार्यक्रममा एनआरएनका संरक्षक वर्तमान पदाधीकारीहरुले  गैहे आवासीय नेपाली संघको सफलताको कामना पनि गरे ।

जसमा अध्यक्षका लोकप्रीय डेमोक्रयाट उमेदवार तथा उपाध्यक्ष भवन भट्टले   एनआरएन विश्वमा छरिएर रहेका करौडौ नेपालीको हक अधिकारका लागी लड्ने साझा संस्था भएको जीकिर गरे।

  यस पटक चुनाबी माहौल भट्टको पक्षमा देखीएपछि प्रतिद्वंद्वी उमेदबारहरुले घोषणा समेत गर्न नसकेको अवस्था देखिएको छ ।

उनलाई संभवत अध्यक्ष शेष घलेले समेत साथ दिने र निर्विरोध बनांईने माहौल बनीरहेको एनआरएन स्रोतले बताएको छ ।

एनआरएन डे कार्यक्रममा एनआरएन अध्यक्ष शेष घले, पुर्व अध्यक्ष उपेन्द्र महतो एनआरएनका अध्यक्षका प्रत्यासी भवन भट्ट लगायतको उपस्थिती रहेको छ ।  तस्विर: न्यूज अभियान


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan