Wednesday 18th of October | २०७४ कार्तिक १ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दृष्टिबिहिन बिर बहादुर र उनको टुङ्ना, जस्ले ५ जनाको पेट पाल्छन् (भिडियो कथा)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २६ बिहिबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २६ असोज ।- बिसं २०३९ सालमा सिन्धुपाल्चोकमा जन्मिएका बिर बहादुर बिश्वकर्मा जन्मदेखि नै दृष्टिबिहिन थिए ।

जन्मेदेखि संसार कस्तो छ भनेर देख्न नपाएका उनी आफ्नो गुजारा गर्न टुङ्नालाई आफ्नो साहारा मानेका छन् ।

बाग्लुङ्, पोखरा, काठमाडौंदेखि देशका बिभिन्न ठाउं टुङ्ना बजाउदै २,४ पैसा जोहो गर्दै हिड्ने बिश्वकर्मा ५ जनाको परिवार पाल्छन् । दृष्टिबिहिन भए पनि भगवान्संग कुनै गुनासो नरहेको उनी बताउंछन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan