Wednesday 18th of October | २०७४ कार्तिक १ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एनसेल काण्ड : ‘जालमा पर्यो ह्वेल माछा’

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २६ बिहिबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, २६ असोज । एनसेलका तत्कालीन साझेदार निरज गोविन्द श्रेष्ठको ११ अर्वको कर निर्धारण गरेर ठूला करदाता कार्यालयले फेरि लाभकरको हंगामा निकालिदिएको छ ।

निरजले २० प्रतिशत  शेयर ११ अर्व ५७ करोडमा सतिसलाल आचार्यकी श्रीमती भावना सिंह श्रेष्ठलाई बेचेका थिए । ८० प्रतिशत विक्री न्यून देखिएको भन्दै्र महालेखा परीक्षकले विक्री मूल्य ३६ अर्व १९ करोड ५३ लाख देखिन भन्दै प्रश्न उठाएपछिको छानबिनमा लाभकरको यो बक्यौता देखिएको हो ।

महालेखाले बाँकी ६ अर्व १५ करोड थप अशूल गर्न निर्देशन दिएको छ । ठूला करदाता कार्यालयले त्यही आधारमा १८ महिनाको ब्याज एवं ५० प्रतिशत जरिवाना जोडेर श्रेष्ठका नाममा करिब ११ अर्ब रुपैयाँ कर निर्धारण भएको हो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan