Thursday 14th of December | २०७४ मङ्सिर २८ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सीमा रक्षक यादव एमालेमा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २६ बिहिबार
newsabhiyan
newsabhiyan

काठमाडौं,२६ असोज। सीमा रक्षक देवनारायण यादव नेकपा एमालेमा प्रवेश गरेका छन् । सप्तरीको तिलाठीका उनी एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीबाट टीका लगाएर पार्टी प्रवेश गरेका हुन् ।

सप्तरीको तिलाठी कोइलाडीस्थित नेपाल,भारत सीमा क्षेत्रमा भारतले अनधिकृत रुपमा निर्माण गरेका भौतिक संरचना र बाँध भत्काउने अभियानको नेतृत्व यादवले गरेका थिए ।

त्यसक्रममा भारतीय सीमा सुरक्षा बल र अतिक्रमणकारीले उनीमाथि सांघातिक आक्रमण गरेका थिए ।

 यादवलाई गत साता भारतीय प्रहरीले पक्राउ गरेको थियो ।  उनी साधारण तारेखमा थुना मुक्त भइसकेका छन्।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan