Thursday 14th of December | २०७४ मङ्सिर २८ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पोखरा फाइनान्सको एफपिओ हितग्राही खातामा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २६ बिहिबार
newsabhiyan

  काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले निष्कासन गरेको एफपिओ  असोज १० गतेसम्म आफूले उल्लेख गरेको हितग्राही खातामा जम्मा नभएका शेयरधनीहरुले कम्पनीको शेयर रजिष्ट्रारमा सम्पर्क राखि आफ्नो शेयर प्राप्त गर्न सकिन्छ ।

कम्पनीले ९ लाख ८३ हजार ६ सय ८२ कित्ता एफपिओ  भदौ २९ गते बाँडफाँट गरेको हो  ।  पोखरा फाइनान्स लिमिटेडको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan