Thursday 14th of December | २०७४ मङ्सिर २८ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

BITCOIN MINING गर्न प्रयोग हुने उपकरणहरु बरामद

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २६ बिहिबार
newsabhiyan

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को बर्खिलाप हुनेगरी वित्तीय उपकरण जारी गरी BITCOIN लगायतका Cryptocurrency हरुको कारोबार गर्ने व्यक्तिहरू पक्राउ परेका छन् ।

प्रतिवादी प्रशान्त प्रताप शाहले  जिल्ला दोलखा तामाकोशी गाउँपालिका -५, किर्नेटार स्थित भिम बहादुर श्रेष्ठको घरमा कोठा भाँडामा लिई  Bitcoin mining को कार्य गरिरहेको स्थानबाट निम्न अनुसारको सामानहरु बरामद भएको छ ।

निम्न:-
1) BITMAIN MINER थान-२६
2) BITMAIN लेखेको पावर सप्लाई थान-१५
3) TP link लेखेको router थान-१
4) MICROTEL लेखेको टेलिफोन सेट थान-१
5) H-264 network भिडियो रेकडर थान-१
6) HP लेखेको laptop सोको charger  तथा Mouse थान-१
7) ट्रननेट network switch थान-२
8) पावर सप्लाई बोर्ड थान-१
9) फायर एक्स्टिम गुइसर थान-१
10) पावर सप्लायर तार थान-१२
11) नेटवर्क तारहरु थान-२५
12) ADSL Splitter थान-१
13) Bitcoin miner लेखिएको खाली बाकस थान-१
14) Bitcoin miner को पावर सप्लाई लेखेको खाली वाकस थान-२

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan