Wednesday 18th of October | २०७४ कार्तिक १ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नायकको नाममा फेसबुक आइडी बनाएर ठगी गर्ने पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २६ बिहिबार
newsabhiyan

काठमाडौं, २६ असोज । नायकको नाममा फेसबुक आइडी बनाएर ठगी गर्ने एक पक्राउ परेकाछन् । फेसबुकमा नायक पल शाह नामको नक्कली फेसबुक आइडी बनाई ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

आफू नायक पल शाह भएको बताउँदै फेसबुकमा साथी बनाउँदै बाढी पीडितका लागि सहयोग माग्दै ठगी गर्ने विराटनगर–४ का ३१ वर्षे आमोद भट्टराई पक्राउ परेका हुन् ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले भदौ असोज २४ गते विराटगरको महेन्द्र चोकबाट पक्राउ गरेको हो । त्यस्तै उनले आफ्नो बा-आमा बिरामी भएको भन्दै ठगी गरेको पनि प्रहरीले जनाएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan