Tuesday 21st of November | २०७४ मङ्सिर ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चर्चित गायिका मेलिना राई र तलमन मगरको स्वरमा ‘चिसो बतास’ बोलको गीत सार्बजनिक (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ३० सोमबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं । चर्चित गायिका मेलिना राई र तलमन मगरको स्वरमा नयाँ गीत बजारमा आएको छ ।

‘चिसो बतास’ बोलको सार्बजनिक गीतमा मबिन्द्र राईको शब्द संगीत र टेकेन्द्र यक्सोको एरेन्ज रहेको छ ।

रोमान्टिक शैलीमा तयार पारिएको म्युजीक भिडीयोमा एलिसा राई र रोहन नेपालको अभिनय देख्न सकिन्छ ।

अर्जुन तिवारीले छायांकन गरेको म्युजीक भिडीयोलाई किरण राज थापाले सम्पादन गरेका हुन् ।

नेत्र गुरुङले निर्देशन गरेको म्युजीक भिडीयो उत्कृष्ट बनेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan