Sunday 19th of November | २०७४ मङ्सिर ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सूर्योदय नगरपालिकाको बजेट ६९ करोड

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ३१ मंगलबार
newsabhiyan

मंगलबारे, इलाम, ३१ असोज ।  सूर्योदय नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ को वार्षिक बजेट सार्वजनिक गरेको छ ।

नगर प्रमुख आरबि राईले रु ६९ करोड २२ लाख ६७ हजार बराबरको बजेट सार्वजानिक गर्नुभएको हो । चालु खर्चतर्फ रु ३७ करोड ३१ लाख, ५६ हजार र पुँजीगततर्फ रु ३१ करोड ९१ लख ११ हजार बजेट विनियोजन गरिएको छ ।

कुल बजेटको ५३.९ प्रतिशत चालु र ४६.१० प्रतिशत पुजीगततर्फ रहेको छ । गाउँपालिकाले कृषि, पशु, स्वास्थ्य, सहकारी, महिला, बालबालिका, ज्येष्ठ नागरिक, आदिवासी जनजाति तथा दलित समुदायलाई लक्षित कार्यक्रमलाई मुख्य प्राथमिकता दिएको छ । रासस


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan