Sunday 19th of November | २०७४ मङ्सिर ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

क्रियाशील पत्रकार मञ्चको अध्यक्षमा गिरी

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ३१ मंगलबार
newsabhiyan

जाजरकोट, ३१ असोज ।  क्रियाशील पत्रकार मञ्च जाजरकोटको आज सम्पन्न पहिलो भेलाले सरस्वती गिरीको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा भरत शर्मा, सचिवमा रेशमबहादुर खड्का, सहसचिवमा टीका विक र कोषाध्यक्षमा सुरिता बस्नेत रहनुभएको छ । त्यस्तै सदस्यमा दीपबहादुर घर्ती र रामचन्द्र घर्ती रहनुभएको छ ।

‘समृद्ध प्रदेशको आधारशिला, विकासका लागि सबल पत्रकारिता’ भन्ने मूल नाराका साथ शुरु भएको सो भेलामा मञ्चका केन्द्रीय अध्यक्ष ललित बुढाले देशैभरि शाखा विस्तारको अभियानमा मञ्च लागिपरेको बताउनुभयो । (रासस) 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan