Tuesday 21st of November | २०७४ मङ्सिर ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सनराइजको १० औं साधारण सभा ३० गते ,यस्ताछन् प्रस्ताव

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक १ बुधबार
newsabhiyan

काठमाडौं । सनराइज बैङ्क लिमिटेडको १० औं वार्षिक साधारण सभा कात्तिक ३० गते  अमृतभोग क्याटर्स, कालिकास्थानमा गर्ने भएको छ । साधारण सभाको विशेष प्रस्ताव १५ प्रतिशत वोनस शेयर वितरण गर्ने  रहेको छ ।

बैङ्कको लिलामीमा शेयर भएका शेयरधनीहरुले पनि वोनस शेयर पाउनेछन् । साधारण सभामा संस्थापक समूहबाट ३ जना सञ्चालको निर्वाचन गर्ने प्रस्ताव राखेको छ ।

साथै, बैङ्कले सामाजिक उत्तरदायित्वको लागि गत वर्षको नाफाबाट १ प्रतिशत खर्च गर्ने प्रस्ताव साधारणमा राखेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan