Wednesday 14th of November | २०७५ कार्तिक २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लुज ब्रामा उनका भित्री अंग छर्लंगै !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक ३ शुक्रबार |
newsabhiyan
newsabhiyan

 
किमको तडकभडक
भड्किला पोसाक लगाएर कसरी समाचारमा छाउने भनेर किम कार्दिसनलाई सोध्दा हुन्छ । उनको विगत पल्टाउने जोकोहीले यसबारे स्पष्ट हुन सक्छ ।

हलिउडकी बमसेल मोडेल तथा अभिनेत्री उनै किम केही दिन अघि ग्यास स्टेसन र अन्य ठाउँको परिक्रमा गर्दा भित्री वस्त्रबिना प्रस्तुत भएकी थिइन् ।

उनको भड्किलो अवतारसँगै धेरै पापाराजीहरुका आँखा ठूला भएका थिए । कालो गाउनमा सजिएकी उनले भित्र कालै ब्रा भने लगाएकी थिइन् ।

तर उनको भित्री वस्त्र हेर्दा लाग्थ्यो उनले पोसाक नै लगाएकी छैनन् । लुज ब्रामा उनका भित्री अंग छर्लंगै प्रस्तुत भएका थिए । उनी दिनभरजसो सोही पोसाकमा हिँडेको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । शुक्रबारबाट ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan