Sunday 19th of November | २०७४ मङ्सिर ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाबुराम र पशुपतिलाई समेट्दै कांग्रेसले छान्यो ३२ जिल्लाका लागि उमेदवार

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक ४ शनिबार
newsabhiyan

काठमाडौं ,४ कार्तिक । नेपाली कांग्रेसले ३२ जिल्लाको उम्मेदवारहरुको टुंगो लगाएको छ । बाबुराम भट्टराई र पशुपति राणालाई समेट्दै कांग्रेसले ३२ जिल्लाका लागि उमेदवार चयन गरेको हो ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा राप्रपा प्रजातान्त्रिकका पशुपतिसमशेर राणा नेता छानेको छ भने , गोरखा क्षेत्र नम्बर २ नयाँ शक्तिका बाबुराम भट्टराईलाई अघि सारेको छ ।


सिन्धुपाल्चोक २ मा पशुपतिलाई सघाएका कारण सिन्धुपाल्चोक १ मा राप्रपाले कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई अघि बढाउने भएको हो ।
३२ जिल्लामा  कांग्रेस एवं प्रजातान्त्रिक गठबन्धनका उम्मेवारहरु   

ताप्लेजुङ- केशव दाहाल
पाँचथर- भीष्मराज आङदेम्बे
संखुवासभा-दीपक खड्का

भोजपुर- उमेशजंग रायमाझी

गोरखा १ – चीनकाजी श्रेष्ठ
बाग्लुङ १ – चम्पादेवी खड्का
बाग्लुङ २- निरज पुन
रुकुम पूर्व- गोपालजीजङ्ग शाह

खोटाङ- सरस्वती बजिमय
सोलुखुम्बु- बलबहादुर केसी
ओखलढुंगा- रामहरि खतिवडा
दोलखा   -रुद्र खड्का
रामेछाप- कान्छाराम तामाङ
धादिङ १ – विश्व अर्याल
धादिङ २- दिलमान पाखि्रन
लमजुङ- दिलबहादुर घर्ती
मनाङ- टेकबहादुर गुरुङ
म्याग्दी- खम्वीर गर्बुजा
रोल्पा- अमरसिंह पुन
जाजरकोट- राजीवविक्रम शाह
कालीकोट भूपेन्द्रजंग शाही
बाजुरा- कबिराज पण्डित
बैतडी- नरबहादुर चन्द
दार्चुला- विक्रम सिंहहुम्ला- मंगल शाही

जुम्ला- देवेन्द्र शाही
मुगु- हस्तबहादुर मल्ल
रुकुम पश्चिम- वीरबहादुर ओली
बझाङ- पृथ्वीबहादुर सिंह
 

केहि जिल्लाको बाकीँ


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan