Wednesday 14th of November | २०७५ कार्तिक २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यी चर्चित नायिकालाई निर्माताले लाइनमा नाङ्गै उभ्याएपछी

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक ५ आइतबार |
newsabhiyan
newsabhiyan

एजेन्सी,लसएञ्जलस । हलिउडकी चर्चित अभिनेत्री जेनिफर लारेंसले फिल्म इन्डस्ट्रीमा आफ्नो संघर्षपूर्ण दिनहरूको स्मरण गरेकी छिन् ।

फिल्म निर्माताले सुरुवाती दिनमा आफूलाई अन्य नायिकाहरूसँग लाइनमा नाङ्गै उभ्याएको जेनिफर लारेंसले बताएकी छिन् ।

जेनिफर लारेंस एले वूमन प्रोग्राममा आफूमाथि भएको अपमानको खुलासा गरेकी हुन् । जेनिफर लारेंसले बलिउडमा शुरुआती यात्राका क्रममा निर्माताले फिल्म सुटिङ भइरहेका बेला १५ किलो तौल घटाउन भनेको स्मरण गरेकी छिन् ।

जेनिफर लारेंसलाई तौल घटाउन नसकेको भनेर फिल्मबाट हटाइएको थियो । जेनिफर लारेंसले फिल्मी यात्रा स्मरण गर्दै भनिन्, ‘अहिलेको समयमा एक महिला निर्माताले मलाई पाँच अन्य महिलाहरूसँग बिना कपडा उभ्याइदिए । 

म भन्दा उनीहरू धेरै दुब्ला थिए । त्यस बेला मसँग रहेका नायिकाहरूको गोप्य अंग साधारण कपडाले ढाकिएका थिए ।’

जेनिफर लारेंसले नाङ्गै हुनु परेको अपमानलाई लिएर अर्को निर्माता समक्ष पुगिन् । तर, उनलाई त्यहाँ पनि बेइज्जती र अपमानजनक शब्द सुन्न परेको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan