Tuesday 19th of March | २०८० चैत ६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ट्याङ्कर र ट्याक्सी दुर्घटना

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ११ मंगलबार | १६७१ पटक हेरिएको

न्यूज अभियान, बैसाख ११ गते, काठमाडौ । आज विहान ४ बजेर ३५ मिनेट जाँदा एउटा पानि बोक्ने ट्याङ्करले अर्को ट्याङ्कर र एउटा रोकी राखेको ट्याक्सीलाई ठक्कर दिएको छ ।
कुनै ठूलो अप्रिय घटना नभएता पनि तत्कालै  ट्याक्सी प्रयोगमा ल्याउन नसकिने अवस्थामा छ । तत्कालै प्रहरीको गस्ती त्यस दुर्घटना स्थलमा पुगेको हुँदा त्यहाँ हातहालहालको स्थिति भएन ।

लैनचौर स्थित डिडिसि अगाडी यस्तो दुर्घटना भएको हो । ट्याङ्कर चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan