Tuesday 19th of March | २०८० चैत ६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अबैध ६ किलो सुन सहित १ जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार १८ सोमबार | २००२ पटक हेरिएको

नेपालमा पछिल्लो समयमा ३३ किलो सुन काण्डले ठूला माछा समाउन नसकेपनि साना माछाहरु समातेका छन र केहीको त्यही काण्डले गर्दा ज्यान समेत गइसकेको छ ।
हिजो र अस्ती गरि दुई दिनमा फेरी ९ किलो अबैध सुन बरामद भएको छ । उक्त सुन कहाँबाट कस्ले ओसार प्रसार गर्दैछ थाहा नभएता पनि दिन प्रतिदिन सुन बरामद हुनुले धेरै शंका उत्पन हुन थालेको छ ।
सुन तस्करीको भरियाले एक पटकमा सुन पास गरे बापत ५० हजार सम्म पाउने खुलासा अनुसन्धानबाट खुलेको छ ।
६ किलो सुन कसरी कहाँबाट कस्ले ल्यो विस्तृतमा बुभ्mनको लागि भिडियोमा हेर्नुहोस् ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan