Tuesday 19th of March | २०८० चैत ६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

डेजमो र क्रान्तिकारी युवा लिगद्धारा अनुगमन

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २९ सोमबार | १५०९ पटक हेरिएको

देशभक्त जनगणतान्त्रीक मोर्चा नेपाल काठमाडौं जिल्ला र क्रान्तिकारी युवा लिग काठमाडौंद्धारा संयुक्त आयोजना गरिएको स्मरणपत्र हस्तानतरण कार्यक्रम ।
काठमाडौं जिल्लामा रहेको १० वटा नगर पालिका र महानगरपालिकामा वास्तविक नेपालको नक्सा प्रयोग गर्न स्मरण पत्र दिने क्रममा शंकारापुरा नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा स्मरण पत्र बुझाईएको छ । 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan