Monday 3rd of August | २०८३ श्रावण १८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

शान्त, संयमित र जिम्मेवार रहन आग्रह

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १५ शुक्रबार | (रासस)

काठमाडौँ, १५ साउनः शान्त, संयमित र जिम्मेवार रहँदै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा राष्ट्रिय एकता कायम राख्न सर्वसाधारणलाई अपिल गरिएको छ । 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) केन्द्रीय कार्यसमितिले आज प्रेस विज्ञप्ति जारी गर्दै सुनसरी जिल्लाको देवानगञ्जबाट सुरु भएको विवादले दुःखद् घटनाको रूप धारण गरेकामा चिन्ता व्यक्त गरेको छ । 

प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारी र महासचिव आरबी कटवालले जारी गर्नुभएको संयुक्त विज्ञप्तिमा सबै नेपालीले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा राष्ट्रिय एकता कायम राख्नुपर्ने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan