Sunday 1st of November | २०८३ कार्तिक १५ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुनचाँदीको मूल्य घट्यो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १५ आइतबार | (रासस)

काठमाडौँ, १५ कात्तिकः स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मोल रु दुई लाख ७२ हजार  र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ६५० निर्धारण  भएको छ ।

    गत शुक्रबार  छापावाल सुन प्रतितोला रु दुई लाख ८० हजार ३००  र चाँदी रु तीन हजार ८२५ मा कारोबार भएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan