सिपराज बुङ्गेचरा
न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २४ आइतबार |
पोखरा महानगरपालिका-१४ गोर्खाभिलेज स्थित सेतिदोभानमा फूलमा बसेको सिपराज बुङ्गेचरा। सिपराज बुङ्गे चरा सानो आकारको, अत्यन्तै आकर्षक रङ भएको फूलको रस खाने चरा हो । तस्बिर : राधिका कँडेल / रासस
