बौडेश्वर मन्दिरमा भक्तजन
न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १८ सोमबार |
साउन महिनाको तेस्रो सोमबार काठमाडौँ टोखा नगरपालिका– १ स्थित झोरको बौडेश्वर महादेव मन्दिरमा पूजाअर्चना एवं दीप प्रज्वलन गर्न आएका भक्तजन । तस्बिरः हिमाल लम्साल÷रासस
