Monday 3rd of August | २०८३ श्रावण १८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जनकपुरधाममा शान्ति सद्भाव र्‍याली

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १६ शनिबार | रासस
newsabhiyan

जनकपुरधाम, १६ साउन :
जनकपुरधाममा शनिबार आयोजना गरिएको सामाजिक शान्ति सद्भाव र्‍यालीमा सहभागीहरु। सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम गर्ने उद्देश्यले आयोजना गरिएको र्‍यालीमा प्रतिनिधिसभा सदस्यहरू,  विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, धर्मगुरुहरू तथा सङ्घसङ्थाका प्रतिनिधिहरू तथा सुरक्षा निकायका अधिकारीहरूको सहभागिता रहेको थियो।  तस्बिर : राजु विश्वकर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan