चिडियाखानामा लंगुर
न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १७ आइतबार |
ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेको लंगुर। चिडियाखानामा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो लंगुर आकर्षणको केन्द्र बनेको छ। तस्बिरः शशीधर अधिकारी÷रासस
