Monday 3rd of August | २०८३ श्रावण १८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रदेशप्रमुख खापुङ र मुख्यमन्त्री कार्कीबीच भेट

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १५ शुक्रबार | (रासस)

विराटनगर, १५ साउनः कोशी प्रदेशप्रमुख परशुराम खापुङ र मुख्यमन्त्री हिक्मतकुमार कार्कीबीच भेटवार्ता भएको छ ।

त्यस अवसरमा उहाँहरूबीच समसामयिक विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रदेशमा सामाजिक सद्भाव, एकता र धार्मिक सहिष्णुता कायम गर्न भएका प्रयासबारे मुख्यमन्त्रीले  प्रदेश प्रमुखलाई जानकारी गराउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan