जोखिम मोलेर पहिरो पार गर्दै यात्रुहरु
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २ शुक्रबार |
लमजुङको बेँसीसहर चामे सडकखण्ड अन्तर्गत मनाङ नासोँ गाउँपालिका-३, खोत्रोस्थित सडकमा झरेको पहिरोमा जोखिम मोलेर यात्रा गर्दै यात्रुहरु । पहिरो अस्ति बुधार बिहान झरेको हो । तस्बिरः नवीन लामिछाने/रासस
