Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १६ शुक्रबार |

काठमाडौं, १६ असोज : बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी तारकेश्वर नगरपालिका-५ बस्ने काठमाडौं महानगरपालिका-१५ घर भएका ४१ वर्षीय राज कुमार विडारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत कञ्चनपुरबाट उक्त मुद्दामा पक्राउ पूर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१० बानेश्वरबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan