Monday 19th of October | २०८३ कार्तिक ३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दलित र गैरदलितबीच बिबाह गर्ने रामेछापको एक जोडीलाई सम्मान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ३ सोमबार |

 

भक्तपुर : दलित र गैरदलितबीच बिबाह गर्ने रामेछापको एक जोडीलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । 

बुधबार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा ९ ब्युरो कार्यालय सचिव झनक श्रेष्ठको बुवा लालकृष्ण श्रेष्ठको स्मृतिमा दलित र गैरदलितबीच बिबाह गर्ने रामेछापको रामेछाप नगरपालिका-५ स्थित सिम्लेटोल घर भएका हाल भक्तपुरको सुर्यबिनायक नगरपालिका-३ स्थित घिमिरेचोकमा बस्नु भएको एक जोडी राजेश रनपहेली र रेखा बस्नेतलाई दुई हजारसहित सम्मान-पत्र सम्मान तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो। 

उक्त कार्यक्रममा लालकृष्ण श्रेष्ठ र भवमाया श्रेष्ठका छोरा साइलो झनक श्रेष्ठद्वारा राजेश रनपहेली र रेखा बस्नेतलाई सम्मान गर्नुभएको थियोे । राजेश रनपहेलीको छोराहरू जेठा छोरा राज रनपहेली, कान्छो छोरा लक्की रनपहेली  र भाइ किरण रनपहेली उता श्रेष्ठको नातिनी जेबिका श्रेष्ठ पनि सहभागी हुनुभएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan