Saturday 31st of October | २०८३ कार्तिक १४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रास्वपा सचिवालय बैठक जारी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १४ शनिबार |

काठमाडौँ, १४ कात्तिकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी छ । 

    सभापति रवि लामिछानेको अध्यक्षतामा जारी बैठकमा समसामयिक विषयमा छलफल भइरहेको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो । 

    बैठकमा उपसभापति डा स्वर्णिम वाग्ले र सोविता गौतम, महामन्त्री विपिनकुमार आचार्य, सहमहामन्त्री असिम शाह, सचिवालय सदस्य शिशिर खनाल, कविन्द्र बुर्लाकोटी र गणेश पराजुलीलगायत नेता सहभागी हुनुहुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan