Tuesday 6th of October | २०८३ असोज २० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २० मंगलबार |
newsabhiyan

दसैँ, तिहार पर्व नजिकिँएसँगै बिक्रीका लागि पोखरा, काठमाडौँलगायत विभिन्न सहरहरुमा पुर्‍याउन डोल्पा, मुगु र उपल्लो मुस्ताङबाट मुस्ताङको जोमसोम ल्याइएको भेडा च्याङ्ग्रा । मुस्ताङमा आइपुगेका ८० प्रतिशत भन्दा बढी भेडा च्याङ्ग्रा उपल्लो डोल्पाबाट ल्याइएको कृषि तथा पशु विकास कार्यालयले जनाएको छ । तस्बिरः सुन्दरकुमार थकाली/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan