कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिबाट उम्मेदवारी फिर्ता
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २१ बुधबार |
काठमाडौं, २१ असोज । नेपाली कांग्रेस प्रवक्ता देवराज चालिसेले १५ औँ महाधिवेशनमा दिएको उपसभापति पदको उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले चालिसेले उपसभापतिको खुला पदमा दिएको उम्मेदवारी फिर्ता लिएको जानकारी दिए ।
