दर्शन एवं पूजा गर्न आएका स्थानीय भक्तजन
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ३ सोमबार | रासस
मध्यपुर थिमि, २ कात्तिकः
मध्यपुर थिमि नगरपालिका– ५ इनाय्कोमा अवस्थित सिद्धिकाली मन्दिरमा महाष्टमीको दिनमा दर्शन एवं पूजा गर्न आएका स्थानीय भक्तजन । थिमिको प्रसिद्ध शक्तिपीठहरुमा सिद्धिकाली पनि एक हो । तस्बिरः प्रविन पौडेल

