सिँगारिएको मैतीदेवी मन्दिर
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २३ शुक्रबार |
दशैँ नजिकिएसँगै सिँगारिएको काठमाडौँ महानगरपालिका–३०स्थित मैतीदेवी मन्दिर । मैतीदेवी मन्दिरमा दशैँमा धुमधामका साथ पूजाआरधना गर्ने गरिन्छ । तस्बिर : लोकेश धामी/रासस
