बेनी-जोमसोम सडक अवरुद्ध भएपछि पार्किङमा राखिएका कन्टेनर
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २१ बुधबार |
मुस्ताङको जोमसोम बसपार्कमा राखिएका मालवस्तु ‘कन्टेनर’ । बेनी-जोमसोम सडक अवरुद्ध हुँदा रोकिएका कन्टेनरहरु एक साता भन्दा बढी समय हुँदा पनि गन्तव्यतर्फ प्रस्थान गर्न सकेका छैनन् । तस्बिरः सुन्दरकुमार थकाली/रासस
